नेप्सेमा हरियालीले पायो निरन्तरता

ज्ञानमाण्डू । आज नेप्से ८.५९ अंकले बढेर ११९०.२८ पुगेको छ । गत साताको अन्तिम कारोवार दिनमा पनि नेप्से बढेको थियो र आज पनि बढाइले निरन्तरता पाएको छ ।



आज उत्पादन, अन्य र लाइफ इन्स्योरेन्स उपसमूह वाहेक अरु सबै उपसमूहहरु बढेकाछन् । होटेल समूह सबैभन्दा बढि ३२.११ अंकले बढेको छ भने ननलाइफ इन्स्योरेन्स समूह २९.४३ अंकले, बैकिंग समूह ११.१४ अंकले र बिकास बैंक समूह १३.५२ अंकले बढेकाछन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x