
आज बैकिंग उपसमूह ८.८४ अङ्कले, ट्रेडिङ उपसमूह ९.७१ अङ्कले, होटेल उपसमूह ७.४४ अङ्कले, विकास बैंक उपसमूह १.४३ अङ्कले, हाइड्रोपावोर् उपसमूह ६.३९ अङ्कले र फाइनान्स उपसमूह २.४३ अङ्कले बढेका छन् भने नन लाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि ६२ .६३ अङ्कले घटेको छ त्यस्तै उत्पादन उपसमूह २.३३ अङ्कले, अन्य उपसमूह ८.९९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ८.९२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २३.४७ अङ्कले घटेका छन् ।
