नेप्से १२१७.६५ अंकमा

ज्ञानमाण्डू । आज नेप्से ६.७७ अंकले बढेर १२१७.६५ पुगेको छ ।। गत साताको अन्तिम कारोबार दिन देखी घटिरहेको नेप्से आज भने बढेको छ ।



आज फाइनान्स उपसमूह र नन लाइफ इन्स्योरेन्स उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । होटेल उपसमूह सबैभन्दा बढि ४९.४८ अङ्कले बढेको छ भने उत्पादन उपसमूह २४.७ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १८.६३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ११.८ अङ्कले, हाइड्रोपावोर् उपसमूह २.८५ अङ्कले, विकास बैंक उपसमूह १५.६४ अङ्कले, बैकिंग उपसमूह ७.२३ अङ्कले र अन्य उपसमूह ३.७२ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x