ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ ६२ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ८५ पैसा र बिक्रि दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ३५ पैसा र बिक्रि दर १५३ रुपैयाँ ०९ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ४९ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ११ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ३७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ६६ पैसा र बिक्रि दर ९६ रुपैयाँ १२ पैसा रहेको छ ।