ज्ञानमाण्डू । आज नेप्से ५.४२ अङ्कले घटेर ११८०.४३ पुगेको छ ।
आज बैंकिंग उपसमूह ४.४४ अङ्कले, हाेटेल उपसमूह ५.७९ अङ्कले, विकास बैंक उपसमूह ३.०१ अङ्कले, हाइड्रोपावोर् उपसमूह १२.६२ अङ्कले, फाइनान्स उपसमूह ०.८६ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ८.४३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६८.३९ अङ्कले, उत्पादन उपसमूह ९.२१ अङ्कले र अन्य उपसमूह ५.६८ अङ्कले घटेका छन् भने माइक्रोफाइनान्स उपसमूह ६.५९ अङ्कले र ट्रेडिङ्ग उपसमूह २.७९ अङ्कले बढेका छन् ।