नेप्से ११७०.७९ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ७.२२ अङ्कले घटेर ११७०.७९ पुगेको छ ।
आज अन्य उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । हाटेल उपसमूह ७.८ अङ्कले, फाइनान्स उपसमूह १.६५ अङ्कले, विकास बैंक उपसमूह १४.३३ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ७९.०८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४३.७५ अङ्कले , बैकिंग उपसमूह ६.८६ अङ्कले, हाइड्रोपावोर् उपसमूह १४.५५ अङ्कले, उत्पादन उपसमूह २२.१३ अङ्कले  र माइक्रोफाइनान्स उपसमूह २२.८४ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x