किसान माइक्रोफाइनान्समा प्रशिक्षार्थी पद देखि नायव प्रमुख कार्यकारी पदका लागि रोजगारको अवसर

ज्ञानमाण्डू। किसान माइक्रोफाइनान्सले विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारीहरू माग गरेको छ । फाइनान्सले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना, चार्टड अकाउन्टेन्टपदका लागि एक जना, विभागीय प्रमुख पदका लागि केही, विभागीय प्रमुख कानुन पदका लागि एक जना, शाखा प्रमुख पदका लागि केही, फिल्ड शाहायक पदका लागि केही, कनिष्ठ फिल्ड सहायक पदका लागि केही र केही प्रशिक्षर्थी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले चैत्र कार्यलयको ठेगानमा आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x