गुल्मीमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

ज्ञानमाण्डू।अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी शाखा कार्यालयबाट सेवा सुरू गरेको छ । रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारीद्धारा गुल्मी शाखा कार्यालयको उद्घाटन भएको हो ।

शाखा उद्घाटन कार्यक्रमका अवसरमा अजोड इन्स्योरेन्स लि. का गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानले स्वागत मन्तव्य व्यक्त गरे ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x