सिटिजन्स बैङ्कले ल्यायो बिमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता

ज्ञानमाण्डू।सिटिजन्स बैङ्क इन्टरनेशनलले १२ औँ बार्षिकउत्सवका अवसरमा आफ्ना ग्राहकहरूको लागि बिमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ । बैङ्कले यस बचत खाता अन्तर्गत आफ्ना बचतकर्ताहरुलाई १ लाख सम्मको स्वास्थ्य बिमा (अस्पताल भर्ना खर्च) सुविधा प्रदान गर्ने भएको छ । यसका साथै बैङ्कले ७ लाख सम्मको दुर्घटना (मृत्यु) बिमाको सुविधा प्रदान गर्ने भएको छ ।
बैङ्कले १३ औँ वर्ष प्रवेश गरेको अवसरमा सो बचत खाता योजना सञ्चालनमा ल्याएको हो । बैङ्कले ब्याज पनि बिमा पनि नाराका साथमा सो बचत खाता सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x