विश्वकप क्रिकेटमा आज बङ्गलादेश र अस्ट्रेलिया बीच प्रतिस्पर्धा

ज्ञानमाण्डू।इंग्ल्यान्डमा जारी १२ औँ संस्करणको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) बङ्गलादेश र अस्ट्रेलियाले प्रतिस्पर्धा गर्दछन् ।दुई टोलीबिचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । आज अस्ट्रेलिया पाँचौँ र बङ्गलादेश तेस्रो जितको खेजिमा छन् । ट्रेण्ड ब्रिजमा हुने आजको खेलामाअ दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

अस्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा छ ।यता बङ्गलादेश सुरुवाती ५ खेलमा समान २ मा जित र हारका साथ पाँचौँ स्थानमा छ ।तुलनात्मक रूपमा बलियो टिम अस्ट्रेलिया पाँचौँ जितको खोजीमा हुनेछ भने यता बङ्गलादेश अस्ट्रेलियालाई स्तब्ध पार्दै सेमिफाईनल खेल्ने यात्रा बलियो बनाउन चाहन्छ । 

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले यदि बङ्गलादेशलाई आज पराजित गर्दछ भने विश्वकप क्रिकेटको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ । पाँचौँ स्थानमा रहेको बङ्गलादेश पनि अस्ट्रेलियालाई पराजित गर्दै आफूलाई उपाधि दाबेदारको रूपमा उभ्याउन चाहन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x