
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २५ रुपैयाँ १२ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ६३ पैसा र बिक्रि दर १३२ रुपैयाँ २६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ २८ पैसा र बिक्रि दर १५४ रुपैयाँ ०१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ६६ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ २८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ३१ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ३९ पैसा र बिक्रि दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ ।
