एसईई पूरक परीक्षा २०७५ को समय तालिका सम्बन्धी संशोधित सूचना

ज्ञानमाण्डू।यही २०७५ साल चैत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा कक्षा - १० मा नियमित समूहबाट सम्मिलित भई 'सी' वा 'सी' भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन सक्ने छन् । 

साथै बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीले पनि सोही ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने छन् । तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका परीक्षार्थीलाई आगामी वार्षिक परीक्षामा ग्रेड वृद्धि गर्ने अवसर गराइने छ । उक्त परीक्षा देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने गराउने निर्णय भएकोले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ६७७ मिति २०७६-०३-२० को निर्देशानुसार यो संशोधित सूचना प्रकाशित गरेको छ ।

समय तालिका परीक्षा सञ्चालन समय : बिहान ८:०० बजे देखि ११:०० बजेसम्म  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x