शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढी, पहिरोका कारण विद्यालयहरुमा भएको क्षतिको विवरण माग्यो

ज्ञानमाण्डू। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय ईकाइहरुलाई पत्राचार गर्दै २०७६ साल आषाढ महिनामा अविरल बर्षाको कारण जिल्लाका विभिन्न भागमा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण विद्यालायहरुमा भएको क्षतिको विवरण स्थानीय तहको समन्वयमा संकलन गरी २०७६ साल श्रावण ७ गते भित्र सो केन्द्रमा पठाउन सुचित गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x