स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले २२.५०% नगद लाभांश दिने

ज्ञानमाण्डू।स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडको मिति २०७६ कार्तिक ४ गते साेमबारको दिन बसेको सञ्चालक समितिको ३८७औँ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको २२.५० प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।
पूरा सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x