तेक्वान्दोमा कमललाई स्वर्ण, नेपालले जित्यो दोस्रो स्वर्ण

ज्ञानमाण्डू।१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दोस्रो  स्वर्ण पदक जितेको छ ।तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण हात पर्न सफल भएका हुन् ।

कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक जोड्दा भारतका राहुलले ८.२०० अंक लिएका थिए । श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x