१३ औं साग:ट्रायथोलनमा सोनीको स्वर्णसगै, नेपालको स्वर्ण संख्या ४

ज्ञानमाण्डू।१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक हात पारेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतिस्पर्धा अन्तर्गत नेपालको यो चौथो  स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन ।ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारिन् ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले कास्य पदकमा चित्त बुझाएको छ ।नेपालका लागि नितेश मानन्धरले काष्य पदक दिलाएका हुन् । पोखरा लेकसाइडमा भएको प्रतियोगितामा भारतका आदर्शमान सिनामोलले स्वर्ण पदक जितेका छन् । रजत पदक पनि भारतकै अर्का खेलाडी विश्वजीत सकिमले हात पर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x