अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

ज्ञानमाण्डू।धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिइन् । 

नगरपालिकाले आफूहरूलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधी खुसी भएको फरक क्षमता भएका व्यक्तिहरूले बताएका छन् । कार्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए । 

उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो । 

सहरी स्वास्थ्य केन्द्र उद्घाटन:

सङ्खुवासभाको चैनपुर नगरपालिका–४ को प्याङ्कोटमा सहरी स्वास्थ्य केन्द्रको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले शुभारम्भ गरेका छन् । सोही नगरपालिकाको वडा नं ११ को सालडाँडा, वडा नं १ को गुफापोखरी, वडा नं ३ को रातमाट र ८ को बानेश्वरमा समेत सहरी स्वास्थ्य केन्द्रको सञ्चालनमा आइसकेको छ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x