डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत दुवै

ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत दुवै पदक हात पार्न सफल भएको छ । मङ्गलवार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन् ।

डुवाथोलनमा हरेक प्रतिस्पर्धीले ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २.५ किलोमिटर दौड पुरा गर्नुपर्ने हुन्छ ।यता, ट्रायथोलनमा नेपालको पदक सङ्ख्या ४ पुगेको छ । सोमबार सोनी गुरुङले ट्रायथोलनमा स्वर्ण पदक जितेकी थिइन् भने पुरुषतर्फ वसन्त थारुले कांस्य पदक जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x