सुपरमाई हाइड्रोपावरको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


सुपरमाई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयर धनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ४.२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी १२औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिनेछ। सभाबाट पारित भएपछि शेयर धनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x