सिवाईसी नेपाल लघुवित्तमा रोजगारीको अवसर, न्यूनतम याेग्यता कक्षा ८ उत्तीर्ण

ज्ञानमाण्डू। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीहरू माग गरेको छ । लघुवित्तले सुपरीवेक्षण सहायक (वरिष्ठ सहायक) पदमा १ जना, सूचना प्रविधि सहायक (वरिष्ठ सहायक) पदमा १ जना, मानव श्रोत व्यवश्थापन सहायक (वरिष्ठ सहायक) पदमा केही, रिसेप्सनिष्ट ( कनिष्ठ सहायक) पदमा १ जना, प्रशक्षार्थी जुनियर केन्द्र व्यवश्थापक ( कनिष्ठ सहायक) पदमा केही र कार्यालय सहयोगी पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनसक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x