
ज्ञानमाण्डू । आज नेप्से ३.७५ अङ्कले बढेर १११५.७४ पुगेको छ ।
आज बैकिंग उपसमूह २.२९ अङ्कले, होटेल उपसमूह ६.९४ अङ्कले, हाइड्रोपावर उपसमूह ६.०५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १९.६४ अङ्कले, उत्पादन उपसमूह २२.८९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १४.६४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६३.७९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०८ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह १७.९५ अङ्कले, विकास बैंक उपसमूह ०.३१ अङ्कले, फाइनान्स उपसमूह १.२६ अङ्कले र अन्य उपसमूह्र २.७५ अङ्कले
घटेका छन् ।
घटेका छन् ।