करातेमा अनुपमालाई स्वर्ण

ज्ञानमाण्डू। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा कुमुतेमा अनुपमा मगरले बुधबार स्वर्ण पदक जितेकी छिन् । अनुपमाले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी खेलाडीलाई हरौदै स्वर्ण पदक पक्का गरेकी हुन् ।

उनले पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण जितेकी हुन् ।सोही प्रतिस्पर्धामा श्रीलंका र बंगलादेशले कास्य जितेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x