

आज ट्रेडिङ उपसमूह १५.१६ अङ्कले, होटेल उपसमूह ६.९५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ६१.९१ अङ्कले, उत्पादन उपसमूह ५९.८९ अङ्कले, अन्य उपसमूह्र ६.५३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३.७५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २५६.५३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१३ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह २.२ अङ्कले, विकास बैंक उपसमूह १.३५ अङ्कले, हाइड्रोपावर उपसमूह ५.१६ अङ्कले र फाइनान्स उपसमूह २.३६ अङ्कले घटेका छन् ।