ग्लाेबल आइएमई लघुवित्तको नाफा ३०१.४४ प्रतिशतले बढ्याे

ज्ञानमाण्डू। ग्लाेबल आइएमई लघुवित्तको नाफा ३०१.४४ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा ग्लाेबल आइएमई लघुवित्तले १ करोड ९६ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले ७ करोड ८७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
२५ करोड ९५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लाेबल आइएमई लघुवित्तले अर्ब २० करोड ८७ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरीअर्ब ५ करोड ९४ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ त्यस्तै ग्लाेबल आइएमई लघुवित्तले ३ अर्ब ५ करोड ९९ लाख ५२ हजार रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १६ करोड ६० लाख ६५ हजार रुपैयाँ रहेको छ ।

ग्लाेबल आइएमई लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७७.२७ प्रतिशतले बढेर १४ करोड ३७ लाख ५८ हजार रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.९९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९८ पैसा छ र मूल्य आम्दानी अनुपात १८.४७  गुणा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू२,५९,५७५
निक्षेप संकलन
रू १२,०८,७९७
कर्जा लगानी
रू ४०,५९,४९७
सापटी
रू ३०,५९,९५२
खुद ब्याज आम्दानी
रू १,४३,७५८
नाफा/(नाेक्सान)
रू ७८,७१२
जगेडा कोष
रू १६,६०,६५
निष्कृय कर्जा
०.९९%
प्रतिशेयर आम्दानी
६० रुपैयाँ ६५ पैसा
प्रतिशेयर नेटवर्थ
१६३ रुपैयाँ ९८ पैसा
मूल्य आम्दानी अनुपात
१८.४७ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x