ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४४ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ १० पैसा र बिक्रि दर १४० रुपैयाँ ८२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ४५ पैसा र बिक्रि दर १६० रुपैयाँ २७ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ २७ पैसा र बिक्रि दर १२९ रुपैयाँ ९४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ १६ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ १४ पैसा र बिक्रि दर ९१ रुपैयाँ ६१ पैसा रहेको छ ।