ज्ञानमाण्डू
12th of May 2020, Tuesday | ३० वैशाख २०७७, मङ्गलवार
ज्ञानमाण्डू। पर्सामा ३९ जना, कपिलवस्तुका ८ जना , रुपन्देहीका ९ जना र बाराका १ जनामा गरि नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।