ज्याेति विकास बैंकले प्रमुख कार्यकारी अधिकृत माग्याे


ज्ञानमाण्डू। ज्याेति विकास बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि एक सूचना मार्फत दरखास्त आवान गरेको छ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकलले राष्ट्रिय स्तरको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुत्त हुन तोकेको याेग्ता भै कम्तिमा १५ वर्ष बैंकिंग क्षेत्रको अनुभव भएको कम्तिमा  १० वर्ष व्यवस्थापन तहमा काम गरेको र कम्तिमा ३ वर्ष कार्यकारी तहको अनुभव भएको ५५ वर्ष उमेर ननाघेको नेपाली नागरिकले २८ मे २०२० भित्र आवदेन गर्न सक्ने कुरा सूचनामा जनाइएको छ ।

Career Opportunity In Executive Leadership, Jyoti Bikash Bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x