
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन १७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ १४ पैसा तथा बिक्रि दर १२६ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ४१ पैसा र बिक्रि दर १३० रुपैयाँ ०२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५४ रुपैयाँ ५२ पैसा र बिक्रि दर १५५ रुपैयाँ २६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ९७ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ८८ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ७९ पैसा र बिक्रि दर ९९ रुपैयाँ २६ पैसा रहेको छ ।
