एनआरएन लघु वित्तको विशेष साधारण सभा असाेज १८ गते

ज्ञानमाण्डू। एनआरएन लघु वित्त वित्तीय संस्थाले एक सूचना जारी गरी २०७७/०६/०४ गते बसेको सञ्चालक समितिको ५२ औँ  बैठकद्वारा निर्वाचन सहितको विशेष साधारण सभा २०७७ साल असाेज १८ गते आइतबारका दिन हाेटल दिनेश कैलालीमा विहान ११ बजे हुने कुरा जनाएको छ ।

सूचना

 NRN Laghubitta Bittiya Sanstha Ltd

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x