नयाँ सरकारी कारोवार निर्देशिका, २०७६ जारी

ज्ञानमाण्डू।नेपाल सरकारको बैंकरको रुपमा समेत रहेको नेपाल राष्ट्र बैंकले सरकारको साथै नेपाल सरकारले तोकेका अन्य सरकारी निकायहरुको खाता समेत संचालन गर्ने गरेको सन्दर्भमा मुलुकको शासकीय प्रणाली संघीय स्वरुपमा रुपान्तरण भएकोले सोही अनुरुप नेपाल सरकारको संघ,प्रदेश र स्थानीय तह गरी तीनै तहका  सरकारी कारोवार संचालन हुने खाताहरु तथा सोको संचालन विधिलाई समेटी साविकको  सरकारी कारोवार निर्देशिका, २०७१ खारेज गरी नयां सरकारी कारोवार निर्देशिका,२०७६ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकद्धारा जारी नयां सरकारी कारोवार निर्देशिका,२०७६ हेर्न यहां क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x