हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४३ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०३ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ३१ पैसा र बिक्रि दर १४२ रुपैयाँ ०३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ६५ पैसा र बिक्रि दर १६० रुपैयाँ ४८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ७५ पैसा र बिक्रि दर १३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ९९ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ११ पैसा र बिक्रि दर ९१ रुपैयाँ ५८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x