हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११७.१४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल भदाै २० गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १६ रुपैयाँ ५४ पैसा तथा बिक्रि दर ११७ रुपैयाँ १४ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ३४ पैसा र बिक्रि दर १३९ रुपैयाँ ०५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ०८ पैसा र बिक्रि दर १६१ रुपैयाँ ९१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ३९ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ०४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ६२ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ०६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ९५ पैसा र बिक्रि दर ९३ रुपैयाँ ४३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x