नेप्सेमा प्रभु बैंकको 10 % बोनस शेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार प्रभु बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो। प्रभु बैंक लिमिटेडको कुल जम्मा १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x