ज्ञानमाण्डू। एन इ सि मनी एक्स्चेन्ज (NEC Money Exchange) का बहराइन स्थित २१ वटा शाखा बाट सजिलै सँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।
यस सम्झौता अन्तर्गत नेपाल मा GME Remit सँग आवद्ध १५००० भन्दा बढी भुक्तानी केन्द्रहरु बाट सजिलै नगद भुक्तानी लिन सकिने भएकाे छ । साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी Real time deposit गर्न सकिने र यसका साथै Ime Pay Wallet मा पनि सजिलै पैसा पठाउन र पाउन सकिने भएकाे छ ।
उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दिवाकर पौडेल र एन इ सि मनी एक्स्चेन्ज (NEC Money Exchange) को तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री फुवाद दाउद नोनो (Fuad Dawood Nonoo) ले हस्ताक्षर गर्नुभएकाे छ ।
जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।
एन इ सि मनी एक्स्चेन्ज (NEC Money Exchange) र जि.एम.इ रेमिट प्रा.लि बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en