हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२०.४८



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल फागुन ६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १९ रुपैयाँ ८८ पैसा तथा बिक्रि दर १२० रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३६ रुपैयाँ २६ पैसा र बिक्रि दर १३६ रुपैयाँ ९४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६३ रुपैयाँ १० पैसा र बिक्रि दर १६३ रुपैयाँ ९१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ११ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ३२ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९४ रुपैयाँ ३५ पैसा र बिक्रि दर ९४ रुपैयाँ ८२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x