ज्ञानमाण्डू
11th of September 2022, Sunday | २६ भदौ २०७९, आइतवार
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २६ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको जनाएकाे छ। अईतबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कि नबेच हुँदैछ ।