उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको हितग्राही खातामा बाेनश शेयर जम्मा


ज्ञानमाण्डू। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गरेको यस वर्षको ३० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । २०७८ साल पुष २८ गते सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाबाट संस्थाका शेयरधनीहरुलाई ३० प्रतिशत बाेनश शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको थियो।

१७ करोड ६१ लाख ६९ हजार चुक्ता पुँजी रहेको उन्नति सहकार्य लघुवित्तले सो चुक्ता पुँजीकाे आँधारमा बाेनश शेयर वितरण गरेको हो।

उन्नति सहकार्य लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुष १४ गते एक दिनका लागि बुक क्लाेज गरेको थियो। जसको अनुसार पुष १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x