ज्ञानमाण्डू
30th of August 2018, Thursday | १४ भदौ २०७५, बिहिवार
ज्ञानमाण्डू । आज नेप्से ९.३९ अंकले बढेर ११८१.६९ पुगेको छ । भदौ लागे पछि आज नेप्से बढि अंकले बढेको हो ।
आज होटल समूह वाहेक अरु सबै समूहहरु बढेकाछन् । ननलाइफ इन्स्योरेन्स समूह सबैभन्दा बढि ६२.४६ अंकले बढेको छ भने बैकिंग समूह ९.११ अंकले, बिकास बैंक समूह ७.९१ अंकले र लाइफ इन्स्योरेन्स समूह २६.२१ अंकले बढेकाछन् ।