आई.एम.ई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले श्रावण २७ गते आइतबारका दिन आई.एम.ई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार आई.एम.ई लाइफ इन्स्याेरेन्स लिमिटेडको कुल १ करोड कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आई.एम.ई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x