कुमारी बैङ्कको संस्थापक शेयर बिक्रीमा

8,712 Units Promoter Shares on Sale : Kumari Bank Limited
कुमारी बैङ्क लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ हजार २५५ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।

बैङ्कले प्रचलित व्यवस्था अनुसार हाल उक्त शेयर खरिदमा विद्यमान संस्थापक शेयरधनीलाई मात्रै प्राथमिकता दिएको जनाएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा शेयर बिक्री प्रक्रिया अघि बढाइने बैङ्कले जनाएको छ। यदि निर्धारित समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार बाँकी शेयर बिक्रीका लागि थप प्रक्रिया अघि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x