एन आई सी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चाेलराज शर्मा जोशी नियुक्त


एन आई सी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा चाेलराज शर्मा जोशी नियुक्त हुनुभएको छ ।

लघुवित्तको २०८१ साल श्रावण ०६ गते आइतबार बिहान ९:०० बजे बसेको सञ्चालक समितिको २२२ औँ बैठकले गरेको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा बर्दिया जिल्ला मधुवान नगरपालिका वडा नं. ७ स्थायी ठेगाना भई हाल काठमाडौँ निवासी चाेलराज शर्मा जोशीलाई मिति २०८१ श्रावण ०७ गते देखि लागु हुने गरी ४ वर्षको लागि सोही लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सो लघुवित्तले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x