कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आइपिओ निष्कासन गर्न अनुमति

Gyanmandu | Achieving Excellence Together
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले कात्तिक १९ गते १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री गर्न स्वीकृति पाएको हो।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ।

कान्तिपुर फर्मास्युटिकल्सले भेटेरिनरी औषधिको अनुसन्धान गर्नुका साथै पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x