वि.सं. २०८० साल ज्येष्ठ ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको उपलक्ष्यमा नेपाल सरकार मन्त्रिपरिषद्ले काठमाण्डाैँ उपत्यका का तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना गृह मन्त्रालयले प्रकाशित गरेको छ ।

ज्येष्ठ ११ गते सार्वजनिक बिदा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
