बेष्ट फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर (लिलामी) नेप्सेमा सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २६ गते मङ्गलवारका दिन बेष्ट फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर (लिलामी) सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कुल २ लाख ५९ हजार ०२९ कित्ता हकप्रद शेयर (लिलामी) सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x