
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ १२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ७५ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ३५ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ९७ पैसा र बिक्रि दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५४ रुपैयाँ ५८ पैसा र बिक्रि दर १५५ रुपैयाँ ३३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ५३ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ३४ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ २३ पैसा र बिक्रि दर ९६ रुपैयाँ ७० पैसा रहेको छ ।
