नेपालमा पहिलो पटक ई–कमर्स मार्फत Auction बाट सामान खरिद गर्न सकिने


ज्ञानमाण्डू। नेपालमा पहिलो पटक ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारकाे जेष्ठ १९ गते राती १२ बजे देखि live हुने "२० मा BIZ" नामक Campaign मा सेवाग्राहीहरूले लिलामी (Auction) मार्फत सामानहरू खरिद गर्न सक्ने बिजबजारले जनाएको छ।

जेष्ठ १८ गते मध्ये रातदेखि २०:२०:२० सम्म अर्थात्, जेष्ठ २० गते राति ८:२० बजेसम्म लिलामीबाट (Auction - The Bidding War) बिजबजारकाे वेबसाइट www.bizbazar.com.np मार्फत बिजबजारले तोकेका विशेष सामानहरूमा सेवाग्राहीहरूले आफूले चाहेको रकम मोल (Bid) गरी खरिद गर्ने अवसर प्राप्त गर्नेछन्।


एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सकिनेछ भने यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहनुहुन्छ भने सिधै www.bizbazar.com.np टाइप गरेर पनि याे सेवा लिन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x