हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२५.१६



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ ३१ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ ५६ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ३३ पैसा र बिक्रि दर १३० रुपैयाँ ९५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रि दर १५२ रुपैयाँ ५८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २५ रुपैयाँ ४८ पैसा र बिक्रि दर १ सय २६ रुपैयाँ ०८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ७९ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ८७ पैसा र बिक्रि दर ९७ रुपैयाँ ३३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x