नेप्से १२५५.०७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ३.७४ अङ्कले घटेर १२५५.०७ पुगेको छ ।





आज होटेल उपसमूह, विकास बैंक उपसमूह र अन्य उपसमूह बाहेक अरू सबै उपसमूहहरू घ टेका छन् । सबैभन्दा बढि होटेल उपसमूह २०.५७ अङ्कले बढेको छ भने, विकास बैंक उपसमूह ४.६९ अङ्कले र अन्य उपसमूह १.८३ अङ्कले बढेका छन् । त्यस्तै नन लाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि १०७.४८ अङ्कले घटेको छ भने, बैकिंग उपसमूह १.६५ अङ्कले, हाइड्रोपावोर् उपसमूह ७.७९ अङ्कले, उत्पादन उपसमूह ५.५१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.०६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ७९.८१ अङ्कले र फाइनान्स उपसमूह ०.४८ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x