
आज अन्य उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । बैकिंग उपसमूह ३.८९ अङ्कले, होटेल उपसमूह २१.४३ अङ्कले, विकास बैंक उपसमूह १.३८ अङ्कले, हाइड्रोपावोर् उपसमूह १२.८२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ३७.६४ अङ्कले, फाइनान्स उपसमूह १.०१ अङ्कले, उत्पादन उपसमूह ११.८३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ७.६२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १८.६३ अङ्कले घटेका छन् ।
