
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ ६२ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ०४ पैसा र बिक्रि दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ २० पैसा र बिक्रि दर १५३ रुपैयाँ ९४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ०६ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ६८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ १२ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ०५ पैसा र बिक्रि दर ९६ रुपैयाँ ५१ पैसा रहेको छ ।
